; भक्तपुर । भाइटीकामा दाजुभाइलाई लगाइने मखमली फूलको माला उन्दै भक्तपुरको चाँगुनारायण नगरपालिका–९, ताथलीस्थित वनमाला टोलका बासिन्दा । फूलको माला उन्दै महिलाakha माला व्यवस्थापन गर्दै महिला तस्बिर : रत्न श्रेष्ठ/रासस
Comments are closed.