कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– १० झलारी बजारमा बाँसका भकारी बेच्नका लागि बसेका व्यापारी । धानलगायत अन्न राख्नका लागि प्रयोग हुने बाँसका भकारीको कारोवार ह्वात्तै बढेको छ । तस्वीर :राजेन्द्रप्रसाद पनेरु/रासस
Comments are closed.