बगर बनेको ज्यूलोमा दाउराको जोहो

 

कर्णाली  ।

कात्तिक २ गते आएको भीषण बाढीले बगर बनाएको सय मुरीको ज्यूलोमा तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँका स्थानीयहरुले दाउराको जोहो गरेर चित्त बुझाएका छन् ।

तस्वीर : शुरबहादुर सिंह, रासस

lcci
You might also like

Comments are closed.