काठमाडौं । युवा व्यवसायी तथा नेपाली काँग्रेसका नेता जनक धामी नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् । बर्दिया जिल्लाबाट उनी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित विजयी भएका हुन् । धामी खसआर्यतर्फबाट उम्मेदवार बनेका थिए ।
Comments are closed.