भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका र हतुवागढी गाउँपालिकालाई जोड्ने कावा खोलामाथि निर्माण भइरहेकोे अवस्थामा भाँचिएको पुल । पुल ५ करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण भइरहेको थियो । तस्बीर : युवराज विष्ट/रासस
Comments are closed.