कास्की । पर्यटकीय सहर पोखराको फेवाताल किनारमा शनिबार डुङ्गामा चढ्न पालो पर्खदै आन्तरिक पर्यटक । केही दिनयता पोखरामा आन्तरिक पर्यटकको उत्साहजनक उपस्थिति छ । तस्बिर : कृष्ण दवाडी ,रासस
Comments are closed.