नाडा कार्यसमितिमा दीपक, सोहन र अभिमन्यु मनोनीत

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको कार्यसमितिमा ३ जना मनोनीत भएका छन् ।

नाडाका नवनिर्वाचित अध्यक्ष ध्रुवबहादुर थापाले अध्यक्षमा सपथ ग्रहण गरिसकेपछि विधानको व्यवस्था बमोजिम कार्यसमिति सदस्य मनोनीत गरेका हुन् ।

मनोनीत हुनेहरुमा जगदम्बा मोटर्सका निर्देशक दीपक अग्रवाल, हंशराज हुलासचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यू गोल्छा र स्याकार ट्रेडिङका जनरल मेनेजर सोहनलाल श्रेष्ठ छन् ।

नाडा अध्यक्ष थापाद्वारा पदभार ग्रहण, संस्थाको गरिमा बढाउने गरी काम गर्ने प्रतिबद्धता

lcci
You might also like

Comments are closed.