आगो बाल्न तयार गरिएका गुइँठा

तुलसीपुर ।

दाङको घोराही उपमहानगरपालिका– ८ मा आगो बाल्नका लागि तयार गरिएका गुइँठा । दाङको चौधरी समुदायमा गुइँठा बनाएर आगो बाल्ने गरिन्छ ।

तस्वीर :दीपक बोहरा/रासस

You might also like

Comments are closed.