नवलपुर । विस्तारको क्रममा रहेको नारायणगढ बुटवल सडकको गैँडाकोट क्षेत्रमा सवारीसाधनले उडाएको धुलो । धुलो उड्ने स्थानमा निर्माण पक्षले पानी नहाल्दा उडेको धुलोका कारण सवारीसाधन चलाउनै समस्या हुने गरेको चालकहरुको गुनासो छ । तस्वीरः टेकराज पोखरेल, रासस
Comments are closed.