कञ्चनपुर । कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकाको सीमा छुट्ट्याउने वनहरा नदीको दृश्य । नदीमा पक्की पुल नहुँदा स्थानीय बासिन्दाले मालसामान ढुवानी गर्न ढुवानीका साधन नदी तार्नु पर्ने अवस्था रहेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस
Comments are closed.