जलकुम्भीले पुरिँदै प्याराताल

 

कञ्चनपुर ।

जलकुम्भीले भरिएको कञ्चनपुरको पुर्नबास नगरपालिका–९ बिचफाँटामा रहेको प्याराताल । चार दशकदेखि भारतीय पक्षले आफ्नो स्वामित्व खोजिरहेको उक्त ताल संरक्षण गर्न अवरोध गर्नुका साथै माछा मार्ने ठेक्का दिँदा पनि भारतले ५० प्रतिशत हिस्सा खोज्दै आएको छ ।

तस्बिरः शेरबहादुर सिंह/रासस

lcci
You might also like

Comments are closed.