अहा ! सुन्तला बगैँचा

 

म्याग्दी ।

म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको सुन्तला बगैँचा । बाँसखर्कका कृषकले सुन्तला खेतीलाई मुख्य आयस्रोत बनाएका छन् ।

तस्वीर : सन्तोष गौतम, रासस

You might also like

Comments are closed.