वीर अस्पताललाई आइसीयू बेड सहयोग

काठमाडौं ।

निर्मल लामा स्मृति प्रतिष्ठानले प्रदान गरेको ३० वटा आइसीयू बेड सोमबार वीर अस्पताललाई हस्तान्तरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ ।

तस्बिर : चन्द्रकला क्षेत्री/रासस

lcci
You might also like

Comments are closed.