एक गाग्रो पानी लिन तीन घण्टा: पानीसँगै नानी, कहिले हट्ला यस्तो बाध्यता ?

देउखुरी ।

घोराही– १९, खोलीगाउँका महिला पिठ्युँमा पानी बोकेर गन्तव्यतर्फ जाँदै । उपमहानगरपालिका भए पनि यो ठाउँमा एक गाग्रो पानी लिन तीन घण्टा लाग्ने गरेको उनीहरू बताउँछन् ।

तस्वीर : रञ्जिता अधिकारी/रासस

lcci
You might also like

Comments are closed.