बागलुङ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर बाग्लुङ बलेवामा रहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा नवनिर्मित स्काइ क्याफेमा बसेर खाजा खाएका छन् ।
कालीगण्डकी नदि खोँचमा नदीदेखि २ सय ५५ मिटर अग्लो भिरमा स्टिलको डोरीमा झुन्ड्याएर निर्माण गरिएको स्काइ क्याफेमा शर्मा श्रीमती लक्ष्मी पौडेलसँगै बसेर आनन्द लिएका हुन् ।
तस्बिर सौजन्यः द क्लिफ
Comments are closed.