अहा ! लालीगुराँस ढकमक्क

 

फुङ्लिङ ।

ताप्लेजुङ्को कञ्चनजङ्घाको बेँसीदेखि लेकाली क्षेत्रभरि लालीगुराँस फुल्न थालेपछि लालीगुराँसले वनपाखाहरु ढकमक्क । लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । लालीगुराँस साधारणतया माघ, फागुन र चैत तिर फूल्ने गर्दछ ।

तस्वीर : दिलकुमार लिम्बु/रासस

lcci
You might also like

Comments are closed.