दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–१ का स्थानीयवासी खच्चडमार्फत अल्लो ढुवानी गर्दै । यस गाउँपालिकामा सबैभन्दा बढी अल्लो उत्पादन हुने गर्छ । सडक नपुगेका कारण उनीहरुले खच्चडमार्फत अल्लो ढुवानी गरेका हुन् । तस्बिर : नरेन्द्रसिह कार्की/रासस
Comments are closed.