अल्लोको कपडा बुन्दै महिला

 

फुङ्लिङ ।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा तानबाट अल्लोको कपडा बुन्दै एक महिला । अल्लोको कपडा प्रतिकोट पाँच हजारदेखि आठ हजार रुपैयाँसम्ममा खरिदविक्री हुने गरेको छ ।

तस्वीर : दिलकुमार लिम्बू/रासस

lcci
You might also like

Comments are closed.