लोमान्थाङमा पर्यटकको भिड

 

मुस्ताङ ।

मुस्ताङको लोमान्थाङ दरबार परिसरमा तिजी पर्व अवलोकनका लागि आएका विदेशी र स्वदेशी पर्यटकको भीड । लोमान्थाङबासीले महत्वका साथ मनाउने शुक्रबारदेखि सुरु भएको तिजी पर्व अवलोकनका साथै उल्लेख्य मात्रामा पर्यटक आएका छन् ।

jutta mela

तस्बिर सन्तोष गौतम/रासस

You might also like

Comments are closed.