‘ज्ञान मसला’को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का

काठमाडौं । के।एल। दुगर ग्रुप अन्तग तको ‘ज्ञान मसला’ ले नेपाली चलाचत्र क्षेत्रकी  अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गरेको छ। यस सहकार्य  मार्फत कम्पनीले आफ्नो पाहचानलाई थप ऊर्जावान बनाउने र नयाँ पुस्ताका उपभोक्ताहरूसँग बलियो सम्बन्ध स्थापित गर्ने लक्ष्य राखेको छ।

सन् १९८९ मा स्थापना भई के.एल. दुगर ग्रुपले तीन दशकभन्दा बढी समयदोख नेपाली बजारमा गुणस्तर र विश्वास कायम राखेको छ। कम्पनीको अनुसार ‘ज्ञानु ब्रान्डले नेपाली भान्सामा शुद्धता र स्वादको नयाँ मानक स्थाापत गरेको छ, र वष दोख घरघरमा विश्वाासलो नामका रूपमा चिनिन्छ।

“स्वस्तिमा खड्कालाई ‘ज्ञान’ प रवारमा स्वागत गन पाउँदा हामी अत्यन्त खुशी छौँ। उनको दश कसँगको बालयो सम्बन्धले उहाँलाई हाम्रो ब्राण्डका लााग उत्कृष्ट प्रातानाध बनाएको छ। हामी आफ्ना मूल मान्यताहरूमा आडग रहँदै अगाडि बाढरहँदा उहाँसँगको सहकाय झन् अथ पूण हुने विश्वास लिएका छौं।,” के.एल. दुगर ग्रुपकी कार्यकारी निर्देशक भावका दुगरले भनिन् ।

ज्ञान मसलासँग जोाडन पाउँदा नाायका स्विस्तमा खड्काले खुसी व्यक्त गरेकी छन्। लामो समयदोख विभिन्न खाद्यान्नको रुपमा आफ्नो घरमा पान रहेको यस ब्रान्डको शुद्धता र गुणस्तरलाई अझ धेरै उपभोक्तासँग पुर्याउन आफूले  भुमिका खेल्ने उनले बताएकी छन्।

कम्पनीले उपभोक्ताको बदालँदो स्वाद र आवश्यकतालाई ध्यानमा राख्दै वाभन्न नयाँ प्रकारका मसला उत्पादनहरू बजारमा साव जानक ग ररहेको छ, जसले बजारको मागअनुसार गुणस्तर र सान्दाभ कता कायम राख्ने लक्ष्य लिएको छ। हाल, ज्ञान मसला १४ विभिन्न प्रकारमा उपलब्ध छ ।

के.एल.दुगर ग्रुपले आफ्नो वृहत् ावतरण सञ्जालमाफ त देशभर गुणस्तरीय उत्पादनहरू पुर्याउँदै आएको छ। यसै अनुरूप, हरेक नेपाली भान्सामा ज्ञान मसलाको पान सहज पहुँच भइरहेको दाबी ग रएको छ।

You might also like

Comments are closed.