फुङ्लिङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगारपालिका–५ अवस्थित बुङकुलुङ डेरी तथा कोशेली घरमा बिक्रीमा राखिएको अकबरे खुसार्नी । अकबरे खुसार्नी प्रति बट्टा २०० देखि ६०० सय रुपैँयामा बिक्री हुँदै आएको छ । तस्वीर : दिलकुमार लिम्बू, रासस
Comments are closed.