अल्फाबिटाको आयोजनामा ‘अष्ट्रेलियन एजुकेसन एडमिसन डे’ हुँदै

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श लगायतका सेवा प्रदान गर्दै आइरहेको अल्फाबिटाले एजुकेसन फेयर गर्ने भएको छ । अल्फाबिटाले नयाँ बानेश्वरस्थित आफ्नै भवन अल्फाबिटा कम्प्लेक्समा ‘अष्ट्रेलियन एजुकेसन एडमिसन डे’ आयोजना गर्न लागेको हो ।

फागुन ४ गते (फेब्रुअरी १६) मा एड्मिसन डे सञ्चालन हुने अल्फाबिटाले जनाएको छ । एडमिसन डेको अवसरमा अष्ट्रेलियाका प्रतिष्ठित २० भन्दा बढी युनिभर्सिटीका प्रतिनिधि सहभागी हुने जनाइएको छ ।

युनिभर्सिटीका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष भेटेर अष्ट्रेलियाको शिक्षा नीति, शुल्क, डकुमेन्टेसन लगायत आवश्यक सम्पूर्ण जानकारी लिनसक्नेछन् ।

jutta mela

पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीहरुको आकर्षण बढेको छ ।

You might also like

Comments are closed.