फुङ्लिङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा तानबाट अल्लोको कपडा बुन्दै एक महिला । अल्लोको कपडा प्रतिकोट पाँच हजारदेखि आठ हजार रुपैयाँसम्ममा खरिदविक्री हुने गरेको छ । तस्वीर : दिलकुमार लिम्बू/रासस
Comments are closed.