कञ्चनपुर ।
लालझाडी गाउँपालिकाको चानदेवमा रहेको आधारभूत स्वास्थ्य केन्द्रलाई शनिबार पूर्वमन्त्री तथा प्रतिनिधि सभा सांसद विना मगरले संसदीय कोषको सहयोगमा हस्तान्तरण गरेको एम्बुलेन्स । संसदीय कोषको सहयोगमा स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स उपलव्ध गराइएपछि यहाँको दूर्गम बस्तीका बासिन्दाले सहजरुपमा उपचार सेवा पाउने भएका छन् ।
तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस
Comments are closed.