गलेश्वर । म्याग्दी नदीबाट मारेर ल्याइएका असला माछा ग्राहाकलाई देखाउँदै तातोपानीस्थित तुलाचन होटल एण्ड थकाली भान्सा घरकी सञ्चालक मना तुलाचन । तातोपानी कुण्डमा नुहाउन आउने बिरामी तथा पर्यटकहरुको रोजाइमा म्याग्दी नदीमा पाइने असला माछा पर्ने गरेका छन् । तस्वीर : ध्रुवसागर शर्मा/रासस
Comments are closed.