होटल सञ्चालकलाई खाद्य स्वच्छता तालिम

तनहुँ, ८ बैशाख खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौली, तनहुँले होटल, रेष्टुरेन्ट तथा क्यान्टीन सञ्चालहरुलाई २ दिने खाद्य स्वच्छता सम्बन्धि तालिम दिएको छ । “खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता”भन्ने नाराका साथ…

खिलाङमा युवा जागरण तथा चेतना मुलक कार्यक्रम

पोखरा, ६ जेठ कास्कीको मादी गाउँपालिका १ खिलाङमा स्थानीय थन्कु देउराली युवा क्लबको आयोजनामा एकदिने युवा जागरण तथा चेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।  मादी गाउँपालिकाको प्रायोजनमा भएको कार्यक्रममा खिलाङ गाउँका ४० जनाको सहभागिता रहेको थियो…

शिवालय बाल क्लब पुनर्गठन

पोखरा, ६ जेठ कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविमा क्रियाशील बाल क्लब पुनर्गठन भएको छ । क्लबको अध्यक्षमा पुरुषोत्तम ओझा, उपाध्यक्षमा प्रतिमा थापा मगर, सचिवमा धिराज सुनार, कोषाध्यक्षमा आकृति तामाङ र सहसचिवमा सपना सुवेदी चयन…

पोखरा २८ मा कनेक्टिङ सडकको काम धमाधम

पोखरा, ६ जेठ पोखरा महानगरपालिकाको पहाडी भू–भागलाई केन्द्रसँग जोड्ने कनेक्टिङ सडकलाई स्तरोन्नति गर्ने कामलाई महानगरले अगाडि बढाएको छ । बहुवर्षीय योजनामा राखेर महानगरले काम थालेको हो । पोखरा २८ मा चार वटा सडकलाई कनेक्टिङ सडक योजनामा राखेर…

कर्माचार्य परिवारले गरे ५० लाखको जग्गा

पर्वत,६ जेठ जेठ१ गतेदेखि संचालन भएको विराट गुप्तेश्वर कोटीहोम महायज्ञ मेलाको छैठौ दिन भक्तजनहरुले उल्लेख्य सहभागिता जनाएका छन् । कूश्मा नगरपालिका वडा नं ४ गुप्तेश्रर परिसरमा सञ्चालित यज्ञको छैठौ दिन कूश्मा नगरपालिका वडा नं. ४ निवासी…

लायन्स व्यास सिटीद्धारा छात्रवृत्ति तथा जुत्तामोजा बितरण

तनहुँ, ६ बैशाख लायन्स क्लब अफ तनहुँ ब्यास सिटिले सोमबार ब्यास–१२ कुर्लुङ्ग स्थित कुर्लुङ्ग प्रा बि मा एक कार्यक्रम गरी छात्रवृत्ति तथा जुत्तामोजा बितरण गरेको छ ।  कार्यक्रममा जेहेन्दार र आर्थिक अवस्था न्यून भएकी कक्षा ३ मा अध्ययनरत् छात्रा…

पदमार्ग चिनाउन नगरपालिकाको अभियान

सुनिता आचार्य तनहुँ, ५ बैशाख साविक क्यामिन, सतिस्वारा, मिर्लुङ र रिस्ती गाविसको पहिलो अक्षरको संयोजनबाट नामाकरण गरिएको क्यासमिरी पदमार्ग चिनाउन व्यास नगरपालिकाकाले सक्रियता देखाएको छ । जिल्लाको उत्कृष्ट पदमार्गको रुपमा लिएको उक्त पदमार्ग…

मुआब्जा वितरण अन्तिम चरणमा, अहिलेसम्म एक अर्ब १८ करोड वितरण

सुनिता आचार्य तनहुँ,१ जेठ तनहुँ जिल्लामा निर्माणाधीन १४० मेगाघाट क्षमताको तनहुँ हाइड्रोपावर लिमिटेडको आयोजना प्रभावितका लागी मुआब्जा तथा क्षतिपुर्ति वितरण कार्र्य लगभग अन्तिम चरणमा पुगेको छ । आयोजना स्थलमा पर्ने १ हजार ४ सय रोपनी मध्ये…

लोक दोहोरी गायक न्यौपाने दम्पतीको वैवाहिक वर्षगाँठ वृद्धाश्रममा

सन्देश श्रेष्ठ पोखरा, ३१ वैशाख चर्चित लोक दोहोरी गायक पुरुषोत्तम न्यौपाने दम्पतीले आफ्नो पच्चीसौं वैवाहिक वर्षगाँठ वृद्धाश्रममा रहेका वृद्धबृद्धाहरुसँग मनाएका छन् । लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्षसमेत रहेका गायक पुरुषोत्तम…

पोखरा व्यवसायिक महिला क्लबको सहयोग दृष्टिविहिन विद्यार्थीलाई

पोखरा ३१ वैशाख पोखरा महानगरपालिका–१ शंकर टोल स्थित पोखरा व्यावसायिक महिला क्लबले दृष्टिविहिन विद्यार्थीलाई शैक्षिक सामग्री र न्युन आय भएकाी एक महिलालाई आर्थिक सहयोग गरेको छ । क्लबले पोखराको पृथ्वीनारायण क्याम्पस स्थित दृष्टिविहिन…