बजारमा दसैंको चहलपहल (फोटो फिचर)

 

पोखरा । लकडाउन र कोरोना महामारीका कारण सुनसान रहेको बजारमा यतिबेला दसैंका कारण चहलपहल बढेको छ । यतिबेला पोखराको बजारक्षेत्रमा पनि चहलहपल बढेको व्यवसायीहरु बताउँछन् ।

विशेषगरी खाद्यान्न, लत्ताकपडाका पसलमा ग्राहकको भिड देख्न सकिन्छ । पोखराको चिप्लेढुंगा, महेन्द्रपुल क्षेत्रमा केही दिनदेखि ग्राहकको भिड लागेको हो । केही तस्बिर यहाँ प्रस्तुत गरेका छौं ।

jutta mela

You might also like

Comments are closed.