पोखरा । पोखरा उद्योग वाणिज्य संघको कोषाध्यक्षमा बलराम आचार्य विजयी भएका छन् । आचार्यले नारायण कोइराला प्यानलबाट उम्मेदवारी दिएका थिए । विन्दु कोइराला सुवेदी प्यानलका तारानाथ ढुंगानालाई पराजीत गर्दै आचार्य विजयी भएका हुन् ।
Comments are closed.