तनहुँ । व्यास नगरपालिका–११ रामथुम्की निवासी मित्रबहादुर दुराले बाँसको मात्रै प्रयोग गरेर निर्माण गरेको बेम्बो कटेज साँझको समयमा देखिएको दृश्य । पछिल्लो समय बेम्बो कटेज आन्तरिक पर्यटकका लागि गन्तव्यस्थल बन्दै गएको छ । तस्वीर : सानेबहादुर नेपाली÷रासस
Comments are closed.