बनेपा । काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालित ढुङगाखानी र क्रसर उद्योगले रोशी खोला अतिक्रमण गरेका छन् ।
जिल्लाको पनौती नगरपालिका–१२, कलाँती भूमेडाँडा र वडा नं २ कुशादेवीको सिमाना रोशीखोलाको शिर खारखोला, ठकुरीगाउँ र जोरघट्ट आसपासमा अतिक्रमण बढेको छ ।
ढुङगाखानी र क्रसर उद्योगका कारण खोला अतिक्रमणमा परेको छ भने बस्ती विस्थापित भएको छ ।
तस्बिरः पेमा लामा, रासस
Comments are closed.