यस्तो छ निर्माणाधीन बर्मा ब्रीज

इटहरी ।

धरानको प्रसिद्ध पर्यटनक्षेत्र चिन्डेडाँडा पूर्वमा रहेको कालिमाटीमा निर्माण हुँदै गरेको बर्मा ब्रीज । ह्याङगिङ ब्रीज भनिने यो ब्रीज वैशाखको दोस्रो साताबाट सुरु हुने निर्माता सेछ एड्चेन्चर पार्क एन्ड होलिडेजले जानकारी दिएको छ । धरानमा पछिल्लो समयमा थुप्रै साहसिक पर्यटन प्याकेज पूर्वाधारमा निजी क्षेत्रको लगानी बढ्दै गएको छ ।

 

jutta mela

तस्बिरः विराट अनुपम÷रासस

You might also like

Comments are closed.