देउखुरी । घोराही–४ सुनपुरमा चरनका लागि तोरी बारीमा राखिएका माहुरी घार । पछिल्लो समय दाङमा माहुरी पकेट घोषणा भएकाले व्यावसायिक बन्दै गएको छ । तस्वीर : रञ्जिता अधिकारी, रासस
Comments are closed.