भक्तपुर । कोभिड- १९ को महामारीको कारण सरकारले निषेधाज्ञा गरेकाले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक भक्तपुर दरबार क्षेत्र अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक नभएपछि सुनसान देखिएको रमाईलो दरबार क्षेत्र । पचपन्न झ्याले दरबार भूपतिन्द्र मल्लको शालिक तस्वीर :रत्न श्रेष्ठ/ रासस
Comments are closed.