बाढी पीडितका लागि भाटभटेनीले १ करोड ११ लाख सहयोग गर्ने

काठमाडौं । अबिरल वर्षासँगै गएको बाढी र पहिरोबाट भएको क्षति न्युनीकरण तथा राहतका लागि भाटभटेनी सुपरमार्केट्सले सरकारलाई साथ दिएको छ ।

भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पीडितका लागि १ करोड ११ लाख ११ हजार १११ सहयोगको घोषणा गरेका छन् ।

jutta mela

उनले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत् सो सहयोग बाढी पीडितको उद्धार र राहतका लागि प्रदान गर्न लागेको जनाएका छन् ।

हरेक विपदको समयमा भाटभटेनीले अग्रभागमा रहेर सरकारलाई सहयोग गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.