भारतको पश्चिम बङ्गलास्थित जयगाउँसँग सीमा जोडिएको भूटानको प्रमुख व्यापारिक शहर फुन्चोलिङ । नेपालको काँकडभिट्टाबाट पौने दुई सय किमि टाढा रहेको यो नाका बाह्य मुलुकबाट कोरोना नभित्रियोस् भनेर अझैसम्म बन्द छ । भूटानमा हाल सात जना मात्र सक्रिय संक्रमित छन् ।
Comments are closed.