बहुमतको सरकारका लागि राष्ट्रपतिद्वारा आह्वान

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई बहुमतको सरकार गठन गर्न आह्वान गरेकी छन् ।

jutta mela

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ उपधारा (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई आगामी बिहीबार साँझ ९ बजेभित्र प्रधानमन्त्रीका लागि दावी पेस गर्न भण्डारीले आह्वान गरेकी छन् ।

You might also like

Comments are closed.