वाडाको सचिवमा विनय थापा सर्वसम्मत

पोखरा । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराको सचिवमा युवा व्यवसायी विनय थापा सर्वसम्मत निर्वाचित भएका छन् ।

यस अगाडि ३ कार्यकालसम्म कार्यसमिति सदस्य भएर काम गरेका थापा शनिबार सम्पन्न १७औं साधारणसभा एवं नवौं अधिवेशनबाट सर्वसम्मत सचिव भएका हुन् ।

थापा कियाको आधिकारिक बिक्रेता एस ओभरसिजका सञ्चालक हुन ।

jutta mela

You might also like

Comments are closed.