मनकारी प्रदेश सांसद थापा, सम्पूर्ण तलब भत्ता सामाजिक कार्यमा

पोखरा ।

गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले आफूले पाएको सम्पूर्ण तलब तथा भत्ता सामाजिक क्षेत्रमा खर्चिएका छन् ।

थापाले लगातार तेस्रो वर्षसम्मको सम्पूर्ण तलब, भत्ता र सुविधा सामाजिक कार्यमा खर्चिएका हुन् । चुनावी अभियानमा नै उनले तलब भत्ता सामाजिक कार्यमा खर्चिने प्रतिबद्धता गरेका थिए ।

?

You might also like

Comments are closed.