wada auto show

मेलाले व्यवसायीमा आशाको सञ्चार भएको छ

विष्णु बास्तोला, सञ्चालक, अर्किड इलेक्ट्रिकल्स प्रा.लि.

काठमाडौंको भृकुटी मण्डपमा ‘फीन इलेक्ट्रो टेक-२०२२’ जारी छ । हामी इलेक्ट्रिकल व्यवसायीहरुको लागि यो मेला एउटा उत्सव जस्तै हो ।

कोरोना महामारी, आयात तथा बैंकले कर्जा प्रवाहमा गरेको कडाइका कारण हामी व्यवसायी असहज अवस्थामा छौं तर पनि असहज अवस्था सबै रहनुहुन्न र यसबाट बाहिर आउनुपर्छ भन्ने सोंचलाई आत्मसाथ गरे आयोजना गरिएको मेलाले व्यवसायीमा आशाको सञ्चार भएको छ ।

यो मेला अन्तराष्ट्रिय स्तरको प्रर्दशनी पनि भएकोले नयाँ प्रविधिसँग उपभोक्ता परिचित बन्ने अवसर त छँदै छ हामी जस्ता व्यवसायीलाई अन्तराष्ट्रिय अभ्यासमा जानकार रहन र सम्बन्ध बिस्तारको लागि कोशेढुङ्गा साबित भएको छ ।

You might also like

Comments are closed.