सामाजिक क्षेत्रमा सक्रिय विष्णु भण्डारी ‘मिसेस नेपाल वर्ल्ड’मा सहभागी

काठमाडौं । सामाजिक क्षेत्रमा सक्रिय विष्णु भण्डारी ‘मिसेस नेपाल वर्ल्ड २०२५’ प्रतियोगितामा सहभागी भएकी छन् । स्याङजा निवासी भण्डारी सामाजिक क्षेत्रमा सक्रिय रहदै सामाजिक काम गर्दै आएकी छन् ।

प्रतियोगितामा सहभागी भएर बिजेता बन्ने उनको लक्ष्य छ । प्रतियोगिताको ग्राण्ड फिनाली यही कात्तिक २९ गते शनिबार हुँदैछ । भण्डारीको प्रतियोगी नम्बर १९ हो । खल्ती एपमा गएर उनलाई भोटिङ गर्न सकिनेछ ।

गाउँ समाज तथा सामजिक क्षेत्रमा आबद्ध हुँदै गुहिणीको समेत भूमिका निर्वाह गरेकी भण्डारी एकल महिला हुन् । ‘समाज परिवर्तनका लगि आवश्यक केही गर्नुपर्छ भन्ने मेरो मान्यता हो,’ उनी भन्छिन्, ‘किसान लगायत गृहिणीहरुमा सकारात्मक ऊर्जा भर्नमा पनि मेरो सक्रियता रहनेछ ।’ आमा समूहमा ११ वर्षसम्म अध्यक्ष भएर काम गरिसकेको अनुभव संगालीकी भण्डारी महिला दिदी बहिनीहरुको सुखदुखको साथी बन्ने बताउँछिन् ।

C. No. 19 – BISHNU BHANDARI
Ribbon Entertainment Pvt. Ltd.
proudly presents
Mrs Nepal World 2025
Powered By: Savitri-Kanchenjunga Agarbatti
Co-Sponsored By: @ayouthveda.nepal.official / Michelin Nepal
————————————-
TO VOTE YOUR FAVOURITE CONTESTANT TO WIN ‘PUBLIC CHOICE WINNER’ & MAKE FINALIST:
Step 1: Download “KHALTI by IME” App
Step 2: Go to ‘Entertainment’ Section & find ‘Voting’ Section
Step 3: Scroll & find the banner ‘Mrs. Nepal World 2025’
Step 4: Click to vote your favorite contestant

You might also like

Comments are closed.