विश्वकर्माको मूर्ति यसरी तयार गर्दैछन् कालीगढ (फोटो फिचर)

इनरुवा । विश्वकर्मा पूजा गर्नका लागि केही दिनमात्र बाँकी छ । विश्वकर्मा पूजाको दिन असोज १ गते नजिकिएसँगैै कालीगढहरु भने मूर्ति बनाउन व्यस्त छन् ।

यतिबेला सुनसरी सदरमुकाम इनरुवा– १ स्थित बजारमा माटाका कलात्मक विश्वकर्मा मूर्ति तयार गरिँदैछ । विश्वकर्माको पूजा नजिकिएसँगै मूर्तिको माग उच्च रहेको कालीगढहरु बताउँछन् ।

तस्वीर : अजितकुमार झा, रासस

lcci
You might also like

Comments are closed.