निर्माणकै क्रममा भाँचियो पुल

भोजपुर ।

भोजपुरको रामप्रसादराई गाउँपालिका र हतुवागढी गाउँपालिकालाई जोड्ने कावा खोलामाथि निर्माण भइरहेकोे अवस्थामा भाँचिएको पुल । पुल ५ करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण भइरहेको थियो ।

तस्बीर : युवराज विष्ट/रासस

lcci
You might also like

Comments are closed.