प्रधानमन्त्री रोजगार कार्यक्रमलाई १२ अर्ब

काठमाडौं ।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई १२ अर्ब रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटमा उक्त रकम बिनियोजन गरेका हुन् ।

You might also like

Comments are closed.