काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई १० अर्ब रुपैयाँ बजेट बिनियोजन गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटमा उक्त रकम बिनियोजन गरेका हुन् ।
Comments are closed.