कर्मचारीको तलब बृद्धि

काठमाडौं ।

सरकारले कर्मचारीको तलबमा बृद्धि गरेको छ । सबै तहका कर्मचारीको तलबमा मासिक २ हजारले बृद्धि गरिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले निजामति कर्मचारीले पाउँदै आएका महंगी भत्तालाई निरन्तरता दिइएको बजेट बक्तव्यमा उल्लेख गरेका छन् ।

You might also like

Comments are closed.