साहसिक खेल बन्जी जम्प गर्दै युवती

 

बागलुङ  ।

कुस्मा र बागलुङ जिल्लाको बीचबाट बग्ने कालीगण्डकी नदीमाथि द क्लिफ प्रालिले निर्माण गरेको बन्जी पुलबाट बन्जी जम्प गर्दै युवती । निषेधाज्ञा खुकुलो भएसँगै बन्जी पुलमा पर्यटक बढेका छन् ।

तस्बिरः खेमराज गौतम/रासस

You might also like

Comments are closed.