बिवाइडीले ल्यायो ‘नेपाली अब यूरो कपमा’ स्किम

काठमाडौं, नेपालको लागि बिवाइडी अटो इन्डष्ट्रिको अधिकृत वितरक साइमेक्स इंक प्रालिले युरो कप २०२४ को अवसर पारी ‘नेपाली अब यूरो कपमा स्किम’ ल्याएको छ ।

युरो कप २०२४ का लागि बिवाइडी इमोविलिटी पार्टर बनेसँगै यस स्किमले बिवाइडीका फुटबल प्रेमी ग्राहकलाई जर्मनीमा गई युरो कप हेर्ने मौका मिल्नेछ ।

युरो कप २०२४ जुन १४ देखि जुलाई १४, २०२४ सम्म जर्मनीका दस विश्व–प्रसिद्ध स्टेडियमहरूमा हुनेछ । नेपालबाट ११ जनाभ ाग्यशाली विजेताहरुले यो अवसर पाउनेछन् ।

jutta mela

भिडियो लिंक https://fb.watch/quF8WnAnu3/  

You might also like

Comments are closed.