दमौली । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित अधेरी झरनामा क्यानोनिङमा रमाउँदै युवा । गर्मी मौसममा पछिल्लो समय यो झरना पर्यटकको आकर्षण बनेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस
Comments are closed.