‘सम्पदा कार र्याली तथा रास्ट्रिय अटो क्रस कम्पिटिसन’ हुने

काठमाडौं । नेपाल मोटर स्पोर्टस एण्ड रोड सेफ्टी फेडेरेसनको आयोजनामा ‘सम्पदा कार र्याली तथा रास्ट्रिय अटो क्रस कम्पिटिसन’ हुने भएको छ ।

यही जेठ २६ गते शनिबार ललितपुरदेखि चन्द्रागिरीसम्म र्याली हुने फेडेरेसनका अनिल कुमार बरालले जानकारी दिए ।

बुधबार पत्रकार सम्मेलन गरी कार्यक्रमबारे विस्तृत जानकारी गराइने आयोजकले जनाएको छ ।

सडक सुरक्षा, पर्यटन प्रवरद्ध्न लगायतमा कार्यक्रमले सहयोग पुर्याउने आयोजकको विश्वास छ ।

You might also like

Comments are closed.