काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीलाई सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय सवारीको माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यका साथ एक अभियानको शुभारम्भ गरेको छ ।
‘हरित परिवहनको…
पोखरा । विद्यार्थीलाई उद्यमशीलताको हुटहुटि जगाउन नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले सिपमूलक तालिम आयोजना गरेको छ । तालिम वैशाख १० गतेबाट शुरु हुने भएको छ । एक सातासम्म चल्ने तालिम कलेजले निःशुल्क दिन लागेको हो ।
पोखरा १४ छिनेडाँडामा रहेको…
गण्डकी । पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा चिनिन्छ । विश्वका विभिन्न देशका पर्यटकहरू पदयात्राका लागि यहाँ आउने गरेका छन् । पछिल्ला वर्षहरुमा आन्तरिक पर्यटकहरु पनि छोटो वा लामो दूरीका पदयात्रामा निस्किएको पाइन्छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०२३ मा नेपाल आएका कुल विदेशी पर्यटकमध्ये १५ प्रतिशत पदयात्रा र…